site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किरात राई प्राज्ञिक संगोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा किरात राई प्रज्ञा परिषद्ले पाँचौँ किरात राई प्राज्ञिक संगोष्ठी २०८१ सम्पन्न गरेको छ ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले ‘किरात प्रज्ञा जर्नल’ सार्वजनिक गर्दै परिषद्ले किराती जातिका बारेमा गहन तथा मिहिन ढंगले महत्त्वपूर्ण प्राज्ञिक विमर्श गरेको बताए ।

दुईदिने संगोष्ठीमा नौवटा सत्रमा विभिन्न विषयहरूमाथि बहस र छलफल भएको चेतनाथ धमलाले जानकारी दिएका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  २१:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro