site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजावादीको जुलुसमा हजार जना पनि थिएनन् : आरजु राणा
फाइल तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले राजावादीको जुलुसमा हजार जना पनि उपस्थित नभएको तर केही मिडियाले बढाइ चढाइ गरेको बताएकी छन् । काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

“राजावादीको जुलुसमा हजार जना पनि थिएनन् । तर यहाँ हजारौँ भनेर प्रचार गरियो, अर्को देशमा पनि त्यस्तै प्रचार गराइयो,” उनले भनिन् ।

उनले नेपालमा ‘सिभिल वार’ नै हुन लागेको जस्तो देखाइएको बताउँदै भनिन्, “राजाको कस्तो शासन थियो ? अहिलेको पुस्ताले देखेन । हामीले पनि सम्झाएनौँ । यो हाम्रो कमजोरी हो । राजाको केही पनि छैन ।”
 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्