site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाङमा चलचित्र निर्माण कार्याशाला 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । दाङमा चलचित्र निर्माण कार्याशाला हुने भएको छ । यही वैशाख २५ देखि ३१ गतेसम्म चलचित्र निर्माण कार्याशाला हुने लागेको हो । 

पहल नेपालको आयोजनामा हुने कार्यशालामा चलचित्र निर्देशन, पटकथा लेखन र छायांकन सम्बन्धी सैद्धान्तिक एवं प्रयोगात्मक कक्षाहरू संचालन हुनेछ । 

कार्याशालाकै क्रममा प्रशिक्षार्थीहरूद्वारा लघु चलचित्र निर्माण गरिने र उत्कृष्ट तीन लघु चलचित्रलाई पुरस्कृत गरिने पहल नेपालका अध्यक्ष केएल बुढाथोकीले बताए ।
 
चलचित्रकर्ममा संलग्न जुनसुकै उमेर समूहका व्यक्तिले कार्याशालामा भाग लिने पाउने संयोजक बुढाथोकीले जानकारी दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro