site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनको मूल्यमा रेकर्ड

काठमाडौं । रेकर्ड तोड्दै उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला ११ सय रुपैयाँले बढेको छ ।

आज सुन प्रतितोला एक ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर दुईहजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ११:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro