site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दशरथ रंगशालामा ‘हेरेको हेर्‍यै’ (तस्बिरहरू)
Tiktok banner adTiktok banner ad

काठमाडौं । गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्कीले शनिबार (चैत १६) काठमाडौंमा संयुक्त प्रस्तुति दिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उनीहरूले कला प्रस्तुत गरेका हुन् ।

आफ्नो चर्चित गीत ‘दुस्मन हेरेको हेर्‍यै’ गाउँदै दुर्गेश प्रियंकासँगै नाचे । यो गीतको भिडियोमा पनि यी दुई कलाकार फिचर्ड छन् ।

तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को उद्घाटन खेलअघि सांगीतिक कार्यक्रम आयोजना गरिएको हो ।

थप तस्बिर हेर्नोस्–

r1-(12)-1743251299.jpg

r1-(13)-1743251299.jpg

r1-(10)-1743251298.jpg

r1-(11)-1743251298.jpg

r1-(8)-1743251297.jpg

r1-(9)-1743251297.jpg

r1-(5)-1743251295.jpg

r1-(6)-1743251296.jpg

r1-(7)-1743251296.jpg

r1-(3)-1743251295.jpg

r1-(4)-1743251295.jpg

r1-(2)-1743251294.jpg

r1-(1)-1743251294.jpg

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro