site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आगामी रणनीति तय गर्न मोर्चाको बैठक बस्दै 
समाजवादी मोर्चाले शुक्रबार काठमाडौंमा गरेको र्काक्रममा सहभागी नेताहरू ।  

काठमाडौं । समाजवादी मोर्चा, नेपालको बैठक आज बस्दै छ । बैठक केही समयपछि नेकपा एसको कार्यालय आलोकनगरमा बस्नेछ ।

बैठकमा शुक्रबार मोर्चाले काठमाडौंमा गरेको जनसभाको समीक्षा गर्दै आगामी रणनीति बनाउने नेताहरूले बताएका छन् । 

बैठकमा शुक्रबार राजावादीको प्रदर्शन र त्यसको असरमा पनि छलफल हुने बताइएको छ । राजावादीले नेकपा एसको कार्यालयमा पनि तोडफोड गरेका थिए । 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  ०८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro