site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
को हुन् नेप्सेको सीईओमा नियुक्त नारद लुइँटेल ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारद लुइँटेल नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओ नियुक्त गरेको हो ।

लुइँटेल तारागाउँ विकास समितिको पूर्वअध्यक्ष र सदस्य–सचिव हुन् । प्रेम आले पर्यटनमन्त्री भएका बेला उनले तारागाउँ विकास समितिको सदस्य–सचिवको जिम्मेवारी दोस्रोपटक पाएका थिए ।

उनी नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम)को कार्यकारी निर्देशक पनि भएका थिए । उनले नाथममा करिब सात महिना काम गरे । सुदन किराती पर्यटनमन्त्री भएको बेला उनले नाथमको कार्यकारी निर्देशकबाट राजीनामा दिएका हुन् ।

लुईंटेलले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर गरेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  २१:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro