site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको अध्यक्षमा कुँवर

काठमाडौं । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको प्रथम अधिवेशनबाट नवराज कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार (चैत ९) सम्पन्न प्रथम अधिवेशनबाट कुँवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

कार्यसमिति उपाध्यक्षमा विष्णु भुसाल, महासचिवमा माधव नेपाल, कोषाध्यक्षमा गौतम भुसाल निर्वाचित भएका छन् । सचिवमा अनलाइनतर्फबाट दीपक घिमिरे, पत्रपत्रिकातर्फबाट विनोद पौडेल र रेडियोटीभीतर्फबाट आशीष गुप्ता चुनिएका छन् ।

सदस्यमा जगदीश भट्टराई, उषाकिरण पन्थ, विष्णु गैरे, गोपाल भट्टराई, मेघराज गौतम, चन्द्रकान्त न्यौपाने, राधा बस्नेत र सिद्धार्थ पाण्डे निर्वाचित भएका संघले जनाएको छ ।

संघको सल्लाहकारमा डा. बालकृष्ण चापागाईं, शुक्रऋषि चौलागाईं र देवी वाग्ले मनोनीत भएका छन् ।

प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले शुक्रबार दोस्रो मिडिया सम्मेलन गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro