site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वतन्त्र जितेकोले कार्यकालभर पार्टी सदस्य बन्न नपाउने, दललाई राज्यकोषबाट अनुदान

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन संशोधन मस्यौदाउपर राय सुझावका लागि आह्वान गरेको छ । आयोगले बिहीबार राय सुझावका लागि आह्वान गरेको हो ।

आयोगले स्वतन्त्र जितेकोले कार्यकालभर पार्टी सदस्य बन्न नपाउन प्रस्ताव गरेको छ । त्यस्तै, तोकिएको मापदण्डको आधारमा दललाई राज्यकोषबाट अनुदान दिन सकिने व्यवस्था आयोगको प्रस्तावमा उल्लेख छ । दलको केन्द्रीय समितिमा न्यूनतम २१ सदस्य र अधिकतम ३५१ जना हुने व्यवस्था प्रस्तावमा उल्लेख छ ।  

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  २२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro