site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सत्तारूढ शीर्ष दुई दलका नेताहरूसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दुई दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ छलफल गरेका हुन् । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएकाे  थियो ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल सहभागी थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro