site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से २१.६३ अंकले घट्यो, झन्डै सात अर्बको कारोबार  

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २१.६३ अंक घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ०.७९ प्रतिशतले घटेर २,७१४.८५ विन्दुमा बन्द भएको हो ।

आज ६ अर्ब ८३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा ३१ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै, २०७ कम्पनीको सेयरमूल्य घटेको छ । ६ कम्पनीको सेयरमूल्य स्थिर छ ।

आज सामुदायिक लघुवित्त वित्तीय संस्था, विशाल बजार कम्पनीको सेयरमूल्य पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचकमात्र वृद्धि भएको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ ।

सर्वाधिक घट्नेमा विकास बैंक समूह छ । यस समूहको परिसूचक २.२५ प्रतिशतले घटेको छ ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro