site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वविशिष्टको सुविधा बढाउने होइन, घटाउने गरी कानुन बनाउन खोजिएको हो : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पूर्वविशिष्टहरूको सुविधा घटाउने गरी कानुन बनाउन खोजिएको बताएका छन् । 

आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले पूर्वविशिष्टको सुविधा बढाउनका लागि नभई घटाउने गरी कानुन बनाउन खोजिएको बताएका हुन् । 

पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिनेगरी कानुन बनाउन खोजिएको विषयमा कुनै सत्यता नरहेको उनले बताए । उनले पूर्वविशिष्टहरूको सुविधालाई घटाउने गरी कानुन अघि बढाउने स्पष्ट पारे । 

प्रवक्ता महतले मुलुकमा गणतन्त्र स्थापना भइसकेको अवस्थामा राजसंस्था पुनर्स्थापित गराएर जनताले जोखिम लिन नसक्ने धारणा राखे ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro