site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल लागुऔषध मुद्दामा दोषी ठहर

काठमाडौं । अस्ट्रेलियका पूर्वक्रिकेटर स्टुर्ट म्याकगिल लागुऔषध ओसारपसार मुद्दामा दोषी ठहर भएका छन् । बिहीबार सिड्नी अदालतले उनलाई कोकिन ओसारपसारमा संलग्न रहेको पुष्टि गरेको हो ।

उनीमाथि सन् २०२१ को अप्रिलमा सिड्नीमा कोकिनको प्रयोग र डिलरसँग आफ्ना साथीको परिचय गराएको आरोप लागेको थियो । तर, म्याकगिलले आफूमाथिका आरोप अस्वीकार गर्दै आएका थिए । तर, बिहीबार उनले आरोपहरू स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अस्ट्रेलियाका पूर्वस्पिनरसमेत रहेका म्याकगिललेराष्ट्रिय टिमबाट ४४ टेस्ट खेलमा प्रतिनिधित्व गरेका थिए । तर, सेन वार्नको आगमनपछि उनले राष्ट्रिय टिममा स्थान गुमाएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro