site stats
बाह्रखरी :: Baahrakhari
खेल
फाइनलमा आज नेपाल र सिंगापुर भिड्दै
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा आज नेपाल र  सिंगापुरसँग खेल्दै छन् । बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो । 

खेल बिहान पौने ८ बजे मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ ।

समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।
 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  ०७:०८
प्रतिक्रिया दिनुहोस्