site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
होलिका दहन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा बिहीबार साँझ होलिका जलाउँदै स्थानीय हिन्दु धर्मावलम्बी । पौराणिक मान्यताअनुसार असत्यमाथि सत्यको जितका रूपमा भगवानका भक्त प्रल्हादलाई जलाउन खोज्दा उनकी फुपू होलिका आफैँ जलेको सम्झनामा तराईमा होलीको अघिल्लो रात होलिकाको प्रतिमा बनाएर दहन गर्ने गरिन्छ । तस्बिरः राधेश्याम विश्वकर्मा ररासस

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्