site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीर अस्पतालको निर्देशकमा शर्मा नियुक्त

काठमाडौं । वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनंख्यमन्त्री प्रदीप पौडेलले मंगलबार (फागुन २७) डा. शर्मालाई निर्देशकमा नियुक्त गरेका हुन् ।

दुई वर्षको कार्यकालका निम्ति नियुक्त डा. शर्माले मंगलबारदेखि नै कार्यभार सम्हाल्ने बाह्रखरीसित बताए । यसअघिका निर्देशक डा. सन्तोष पौडेलको कार्यकाल यही फागुन ४ गते सकिएसँगै उक्त पद रिक्त थियो ।

डा. शर्मा वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् । उनले यसअघि नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रार र चिकित्सा शिक्षा आयोगको मापदण्ड प्रत्यायन निर्देशनालयको निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro