site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भायानेटको ‘साम्बा’ प्याक, एक वर्षका लागि जोड्दा एक महिना निःशुल्क

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले  ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ।

चर्चित नेपाली महिला राष्ट्रिय फुटबल टोली खेलाडी साम्बाबाट प्रेरित यो इन्टरनेट योजना उच्च गतिको, भरपर्दो र किफायती सेवाका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

साम्बा प्याकअन्तर्गत ५० एमबीपीएस, १०० एमबीपीएस, २०० एमबीपीएस र ३०० एमबीपीएस इन्टरनेट योजना उपलब्ध छन्।

कम्पनीले एक सय एमबीपीएस वा त्यसभन्दामाथिका वार्षिक योजनामा ग्राहकले एक महिना निःशुल्क इन्टरनेट प्राप्त गर्ने जनाएको छ ।

यसअन्तर्गत एक सय एमबीपीएस गतिको इन्टरनेटको मूल्य वार्षिक ८ हजार ५०० छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro