राजनीति

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज (फागुन २६) बस्दै छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने प्रचार विभागले जानकारी गराएको छ ।
पार्टीको आन्तरिक र समसामयिक राजनीतिका विषयमा बैठकमा छलफल गरिने उक्त विभागले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१ १०:३७
प्रतिक्रिया दिनुहोस्