site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
चैते धान रोपाइँको चटारो (तस्बिरहरू)

विराटनगर । पूर्वी नेपालका किसानलाई यति बेला चैते धान रोपाइँ गर्न भ्याइ नभ्याइ छ । मोरङ र झापाका अधिकांश स्थानमा चैते धान रोपाइँ गरिन्छ ।

कतिपय स्थानमा चैते धान रोपाइँ सुरु भइसकेको छ । कतै भने किसानले धान रोपाइँ गर्न खेतका गह्रा तयार गरेका छन् । मोरङ र झापा धान खेती धेरै उत्पादन हुने जिल्ला हुन् ।

मोरङको रतुवामाई र झापाको गौरीगन्जमा चैते धान रोपाइँ तयारीका केही तस्बिर हेर्नोस्–

cc2-1741581755.jpg

cc1-1741581755.jpg

c1-(4)-1741581658.jpg

c1-(6)-1741581658.jpg

c1-(5)-1741581635.jpg

 

 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro