site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
लोमान्थाङ बजार
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा पर्ने लोमान्थाङ बजार र आसपासका सुन्दर क्षेत्र । लोमान्थाङ बजार एक ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्र हो । यहाँ शताब्दीऔँ पुरानो लोमान्थाङ दरबार, गुम्बा, म्हाने, छ्योर्तेनहरू, लामा विद्यालय, तिबेतन पसल, व्यवस्थित र सुविधा सम्पन्न होटलहरु र विविध प्राकृतिक सम्पदाहरु रहेका छन् ।  तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्