site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आज एकैदिन दुई भूकम्प

काठमाडौं । आज शनिबार नेपालका दुई छुट्टाछुट्टै स्थानमा भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार म्याग्दी र बाग्लुङमा ती भूकम्प गएका हुन् । 

केन्द्रका अनुसार शनिबार बिहान ३ः१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रविन्दु भएर चार म्याग्निच्युडको पहिलो भूकम्प गएको हो । 

त्यस्तै, बिहान ६ः२० बजे बाग्लुङको खुखानी आसपास केन्द्रविन्दु भएर भएर ४.१ म्याग्निच्युडको दोस्रो भूकम्प गएको केन्द्रले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  ०७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro