site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक सुरु भएको छ । सिंहदरबारमा बैठक बसेको हो । 

बुधबार (भोलि) दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । भूमिसम्बन्धीबाहेकका पाँचवटा अध्यादेश स्वीकृत गराउने तयारी सत्तापक्षको छ । 

बैठकमा भोलिको बैठकको कार्यसूचीलगायत विषयमा छलफल हुने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro