site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘भवानी भिक्षुका उपन्यासमा आत्मपहिचान’ बजारमा 

काठमाडौं । प्राध्यापनमा सक्रिय डा. दुर्गाबहादुर घर्तीद्वारा लिखित समालोचनात्मक कृति ‘भवानी भिक्षुका उपन्यासमा आत्मपहिचान’ सार्वजनिक गरिएको छ ।

भिक्षुका उपन्यासहरू ‘सुभद्रा बज्यै’, ‘आगत’, ‘पाइप नं. २’ र ‘सुन्तली’माथि समालोचकीय दृष्टिकोण राखिएको यो पुस्तकलाई अनुसन्धान विमर्श नेपालले बजारमा ल्याएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ०९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro