site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यसकारण फुटेको थियो थापाथलीमा खानेपानीको पाइप 

काठमाडौं । थापाथली चोकनजिकै मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ । थापाथली चोकबाट नर्भीक इन्टरनेसनल हस्पिटल आउने सडकमा पाइप फुटेको हो । पाइप फुटेर पानी जम्मा भएपछि सडक अवरुद्ध भएको छ । 

माइतिघरमण्डल क्षेत्रमा पाइप मर्मतका लागि पानी बन्द गरिएका कारण थापाथलीको पाइपलाइन फुटेको हो । 

“माइतिघरमण्डल क्षेत्रमा पाइप मर्मतका लागि पानी बन्द गरिएको थियो । त्यसपछि एकैपल्ट पानी छोड्दा थापाथलीमा पाइप फुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,” मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक टीका चौधरीले भने, “अहिले पानी रोकेका छौँ । यसको मर्मत तल्काल सुरू हुन्छ ।”

melamchi-1741057820.JPG
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ०८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro