राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबदेखि केन्द्रीय समितिको बैठक लाइभ गर्न प्रस्ताव गरेका छन् ।
केन्द्रीय समितिको बैठकमा धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
“यहाँ बोलेका कुराहरु सबै बाहिर गएर पनि साथीहरु बोलिहाल्नुहुन्छ,” उनले भने, “त्यसकारण अबदेखि बैठक लाइभ गर्नुपर्छ ।”
प्रकाशित मिति: सोमबार, असार २३, २०८२ २१:०६
प्रतिक्रिया दिनुहोस्