site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले सचिवालय बैठक बस्दै
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा एमालेले आज आइतबारका निम्ति सचिवालय बैठक बोलाएको छ । 

दिउँसो २ बजेका निम्ति बोलाइएको बैठकमा पार्टीको आन्तरिक राजनीति अध्यादेश लगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ । 

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली सैनिक मञ्च टुँडिखेलमा हुने राष्ट्रिय सेवादलको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ । उक्त कार्यक्रम बिहान १० बजेका निम्ति तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ०७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro