site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दार्चुलामा अवरुद्ध लोकमार्ग सञ्चालनमा
प्रतीकात्मक तस्बिर ।

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–५, किम्तडी ठण्याकाठामा पहिरो खस्दा शुक्रबार बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा ल्याइएको छ ।

शुक्रबार (फागुन १७) बिहानदेखि निर्माण व्यवसायीले स्काभेटर प्रयोग गरी सडक खुलाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए ।

सडक खुलाएसँगै शुक्रबारदेखि रोकिएका छोटो तथा लामो दूरीका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro