site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से ४९ अंकले बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४९.१५ अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १.७७ प्रतिशतले बढेर २,८१५.०४ विन्दुमा बन्द भएको छ ।

आज १८६ कम्पनीको सेयरमूल्य बढेर बन्द भएको छ । यस्तै, ५२ कम्पनीको सेयरमूल्य घटेको छ । ६ कम्पनीको सेयरमूल्य स्थिर छ ।

आज गार्डेन माइक्रो इन्स्योरेन्स र अप्पर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । आज बैंकिङ समूहको परिसूचक सर्वाधिक ३.३२ प्रतिशतले वृद्धि भएको छ ।

आज कारोबार रकम पनि बढेको छ । आज ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । गत मंगलबार नौ अर्ब ९० करोड ९३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro