site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बर्दियामा 'जुवातास खेलिरहेका' सातजना पक्राउ
फाइल तस्बिर ।

काठमाडौं । बर्दियामा 'जुवातास खेलिरहेको' अवस्थामा सातजना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–५, बाँसगढी बजारस्थित एक होटेलमा जुवातास खेलिरहेको अवस्थामा ३९ वर्षीय रामबहादुर बुढाथोकीसहित सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुधबार राति इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ८४ हजार रुपैयाँ, सात मोबाइल र तीन बुक ताससहित पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro