site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपति पौडेल पशुपतिनाथमा
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पशुपतिनाथ पुगेका छन् । महाशिवरात्रिको अवसरमा  पशुपतिनाथको दर्शन गर्न राष्ट्रपति पौडेले बुधबार अपराह्न पशुपति पुगेका हुन् । 

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पूर्वनिर्धारित कार्यतालिका अनुसार, राष्ट्रपति पशुपतिनाथको दर्शन गर्न गएको जानकारी दिइन् ।

पौडेलले पशुपतिनाथको मूल मन्दिर दर्शन गर्ने कार्यक्रम छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro