site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘११ : ५५’को गीत ‘रोक्ने छैन’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को गीत ‘रोक्ने छैन’ सार्वजनिक गरेको छ । गीतमा अल्मोडाको शब्द, संगीत र स्वर रहेको छ । अल्मोडालाई स्वरमा सुमन परियारले पनि साथ दिएकी छन् । 

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल फिचर्ड छन् । 

चलचित्रमा एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारीको पनि अभिनय रहेको छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको चलचित्रलाई केशव पाण्डेले निर्देशन गरेका छन् ।  

सनेमाको लेखनमा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवाली रहेका छन् । यो चलचित्र चैत ८ गते रिलिज हुँदै छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro