site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ह्याक भएको स्वास्थ्य मन्त्रालयको वेबसाइट अझै नियन्त्रणबाहिर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट ह्याक भएको छ । बिहीबार राति ह्याक भएको वेबसाइट खझै रिकभर नभएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार, अहिले साइटलाई नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ । "साइटका कन्टेन्टमा भने कुनै क्षति भएको छैन । सूचना तथा सञ्चार मन्त्रालयले साइट रिकभरको प्रयास गरिरहेको छ," प्रवक्ता बुढाथोकीले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro