site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घाँस काट्दै गर्दा लडेर मृत्यु
प्रतीकात्मक तस्बिर ।

सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–१ स्थित गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । कुशे–१ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका देवीसरा वादीको मृत्यु भएको हो ।

बिहीबार (फागुन ८) बिहान घाँस काट्दै गर्दा लडेर घटनास्थलमै उनको मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro