राजनीति

काठमाडौं । संघीय संसद्अन्तर्गत सार्वजनिक लेखा समितिको बैठक आज बस्दै छ ।
बैठकमा बेरुजु फर्स्योट गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
बैठक बिहान साढे १० बजे बस्नेछ ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१ ०८:०६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस
-1742969793.jpg)
सम्पादकीय

कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास