site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भिजिट भिसा प्रकरण : सरकारले बनायो छानबिन समिति

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले  पूर्वमुख्यसचिव शंकरदार वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समितिको सदस्यमा गृह, संघीय मामिला र परराष्ट्र मन्त्रालयका सहसचिव रहनेछन् ।

भिजिट भिसा लगायतका प्रकरणमा जोडिएकाहरूको छानबिनको लागि उच्चस्तरीय छानबिन आयोग, न्यायिक समिति वा संसदीय विशेष छानबिन समिति बनाउनुपर्ने अडान राख्दै रास्वपाले प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आइरहेका थिए । 

 

 

 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  २२:२९
प्रतिक्रिया दिनुहोस्