site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से २७२७.९१ विन्दुमा, १० अर्बभन्दा बढीको सेयर कारोबार
Tiktok banner adTiktok banner ad

काठमाडौं । धितोपत्र दोस्रो बजारमा मापक नेप्से परिसूचक २९.८७ अंकले बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १.१० प्रतिशतले वृद्धि भएर २७२७.८७ विन्दुमा बन्द भएको हो ।

आज १० अर्ब चार करोड ९६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । आज १६६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ७४ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य घटेको छ । 

आज ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । विन नेपाल लघुवित्त, गुराँस लघुवित्त,, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो । सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स, व्यापार र हाइड्रोपावर समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ । परिसूचक सर्वाधिक वृद्धि ‘अन्य’ समूहको भएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro