site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कक्षा १२ को वार्षिक परीक्षा तालिका प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका प्रकाशन गरेको छ । 

राष्ट्रिय परीक्षा बोर्डको ०८१/०२/२८ को स्वीकृत वार्षिक कार्यतालिकाअनुरूप राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), सानोठिमी, भक्तपुरद्वारा २०८२ सालमा सञ्चालन गरिने कक्षा १२ को साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७८, ७९, ८० र ८१ हुने परीक्षार्थी) एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८० र ८१ हुने) परीक्षार्थीहरूको वार्षिक परीक्षा तालिका सार्वजनिक गरिएको हो । 

तालिका अनुसार निम्न मिति र समयमा परीक्षा सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  २१:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro