site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
तेक्वान्दोका आयुर र दीक्षान्तलाई मलेसियामा स्वर्ण
Dabur Nepal

काठमाडौं । नेपालका आयुर ढकाल र दीक्षान्त लामिछानेले मलेसियामा आयोजित १२औँ स्पिड पावर तेक्वान्दो च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन् । क्वालालम्पुरमा भएको च्याम्पियनसिपमा आयुर र दीक्षान्तको स्वर्णसहित नेपालले कुल सात पदक जित्यो ।

दुवै स्वर्ण नेपालले पुम्सेमा जितेको हो । आयुरले नौदेखि ११ र दीक्षान्तले १२ वर्षमुनि उमेर समूहमा स्वर्णपदक जितेका हुन् । आयुरले झापाको मेची तेक्वान्दो डोजाङ र दीक्षान्तले हात्तीवन तेक्वान्दो डोजाङबाट खेल्ने गर्छन् ।

नेपालले समान तीन रजत र कांस्यपदक पनि जित्यो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro