site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सानदार मःम पसल घटना : दुईजनाको मृत्यु, नौको उपचार जारी

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आगलागीमा परी घाइते भएका मध्ये दुईजनाको मृत्यु भएको छ । गए राति (माघ २८) उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।

कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा रविन राई र भीमबहादुर घलेको मृत्यु भएको परिसर काठमाडौंका प्रमुख एवं एसएसपी विश्व अधिकारीले बाह्रखरीलाई जानकारी दिए ।

ग्यास चुहावटका कारण आगलागी हुँदा सोही मःम पसलका ११ कर्मचारी घाइते भएका थिए । तीमध्ये दुईजनाको मृत्यु भएको हो । अरू नौ घाइते सोही अस्पतालमा उपचाररत रहेका एसएसपी अधिकारीले बताए । यही माघ २४ गते बिहान उक्त मःम पसलमा आगलागी भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro