site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
च्याउखेती

तनहुँको बन्दीपुर गाउँपालिका–५ मा स्थानीय किसानले गरेको च्याउखेती । गाउँपालिकाको सहयोगमा च्याउ खेती सम्बन्धी तालिम लिएपछि यहाँका कृषक व्यावसायिक रुपमा च्याउखेतीमा लागेका छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ०८:३७
प्रतिक्रिया दिनुहोस्