site stats
बाह्रखरी :: Baahrakhari
देश
दक्षिणकालीमा ५० विद्यार्थी सवार बस दुर्घटना, चालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंको दक्षिणकालीको भन्ज्याङमा विद्यार्थी सवार स्कुल बस दुर्घटना भएको छ । ५० विद्यार्थी सवार बस दक्षिणकाली नगरपालिकाकै जुनकिरी स्कुलको रहेको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य जारी राखिएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार बसका चालकको घटनास्थलमै ज्यान गएको छ । घाइते विद्यार्थीको उद्धारकार्य जारी छ ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्