site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्प प्रशासनले ईभी चार्जिङ स्टेसनका लागि छुट्याइएको ५ अर्ब डलर रोक्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन नेटवर्क विस्तार गर्न छुट्याइएको ५ अर्ब अमेरिकी डलर रोक्न आदेश दिएको छ ।

गत साताकै बिहीबार संघीय यातायात मन्त्रालयले यातायात निर्देशनालयलाई एक मेमो जारी गरेको थियो ।

उक्त मेमोमा पूर्वराष्ट्रपति जो बाइडेन प्रशासनले विद्युतीय सवारी पूर्वाधार (एनईभीआई)का लागि छुट्याएको सबै रकम रोक्न भनिएको हो ।

पहिलेदेखि बनिरहेका चार्जिङ स्टेसनका हकमा भने रकम निकासा हुन दिने भनिएको छ । यो निर्देशनले ट्रम्प प्रशासनले स्वच्छ ऊर्जालाई प्राथमिकतामा नराखेको आरोप लागेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro