site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्रोत नखुलेको रकमसहित तीनजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । स्रोत नखुलेको रकमसहित बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, पथलैया चोकबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतका ५० वर्षीय उजिर मियासहितका व्यक्तिहरू छन् ।

स्रोत नखुलेको १० लाख १७ हजार ५०० नेपाली रुपैयाँ र एक लाख ४७ हजार ५०० भारुसहित शनिबार (माघ २६) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

चितवनको नारायणगढबाट पर्साको वीरगन्जतर्फ जाँदै गरेको ना५ख ६५४४ नम्बरको बसमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro