site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० प्रतिशत लाभांश दिने
Tiktok banner adTiktok banner ad

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई हाल कायम चुक्तापुँजीको ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको सोमबारको बैठकले कर प्रयाेजनसहित उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृति भई कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् । उक्त बैंठकले २०८०/८१ को वित्तीय विवरण स्वीकृतिका लागि प्राधिकरणमा पेस गर्ने निर्णय पनि गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँ छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro