site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अनेरास्ववियुको महाधिवेशन ०८२ जेठमा
Dabur Nepal

काठमाडौं । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ महाधिवेशन ०८२ जेठमा हुने भएको छ । 

स्थायी कमिटी बैठकले जेठ १–४ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए । 

यसअघि ०८१ चैतमा महाधिवेशन गर्ने तयारी भएको थियो । समिक बडाल नेतृत्वको कमिटीले यही फागुन ५ गते दुई वर्षको कार्यकाल पूरा गर्दै छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro