site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
ल्होसार रौनक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौंको टुँडिखेलमा बिहीबार देखिएको सोनाम ल्होसारको रौनक । तामाङ समुदायका मानिसहरूले टुँडिखेलमा विभिन्न कार्यक्रम गरी ल्होसार मनाएका छन् । तस्बिर : सुनिल प्रधान/बाह्रखरी

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  २१:५४
प्रतिक्रिया दिनुहोस्