site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
चिनियाँ ऐतिहासिक चित्र प्रदर्शनी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौंको नक्सालस्थित ललितकला प्रदर्शनी हलमा शुक्रबारदेखि चीनको सांघाइको ऐतिहासिक म्युजियमबाट ल्याएको तस्बिरहरू प्रदर्शनमा राखिएको छ । प्रदर्शनी जनवरी ३१ सम्म राखिने छ । तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १९:४६
प्रतिक्रिया दिनुहोस्