site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शंकर लामिछाने स्मृति दिवसमा निबन्धकारिताको चर्चा
Tiktok banner adTiktok banner ad

काठमाडौं । निबन्धकार शंकर लामिछानेको ४९औंँ स्मृति दिवसमा उनको निबन्धकारिताको चर्चा गरिएको छ ।

बिहीबार शंकर लामिछाने प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि वाग्मती प्रदेशका पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठले नेपाली साहित्यमा निबन्धका माध्यमबाट विशिष्ट योगदान गर्ने लामिछानेलाई आफूले मुर्धन्य साहित्यकारका रूपमा बुझेको बताए । उनले भाषा साहित्यका लागि प्रदेशकोतर्फबाट र व्यक्तिगत पहलमा हुनसक्ने सहयोग गर्ने बताए ।

कार्यक्रममा साहित्यकार किशोर पहाडी, प्रा.डा.सुरेन्द्र केसी, प्रा.डा. गोविन्दमानसिंह कार्की, राधेश्याम लेकालीले शंकर लामिछानेको स्मरण गर्दै आफ्ना धारणा राखे ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २१:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro