site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टिचिङमा रोकिएको बिमा सेवा सुचारु
Tiktok banner adTiktok banner ad

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमबापतकाे सेवा पुनः सञ्चालनमा आएको छ । अस्पतालले सूचना जारी गर्दै माघ ७ गतेबाट सेवा सुचारु गरेको जनाकारी दिएको छ ।

लामो समयदेखि शोधभर्ना रकम रोकिएको भन्दै अस्पतालले २०८१ भदौ १२ देखि अन्तरंग विभागका बिरामीलाई दिने सेवा स्थगित गरेको थियो । असारसम्मको भुक्तानी चाँडोभन्दा चाँडो गर्ने प्रतिबद्धतासहित स्वास्थ्य बिमा बोर्डले पत्राचार गरेपछि सेवा सुचारु गरिएको अस्पताल प्रशासनका एक अधिकारीले जानकारी दिए ।

उनका अनुसार बोर्डले शिक्षण अस्पताललाई २०७७ यताको करिब ७० करोड बढी शोधभर्ना रकम भुक्तानी गर्न बाँकी छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro