site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेखा समितिमा कुकुल्यान्डदेखि करसम्मका सय उजुरी, सांसदको हातमा थमाइयो 

काठमाडौं । सार्वजनिक लेखा समितिमा परेका सय उजुरीको चाङ समितिका सदस्यलाई बुझाइएको छ । लेखा समितिको मंगलबार बसेको बैठकमा समितिका सदस्यहरुलाई वितरण गरिएको हो ।

समितिका सदस्यहरुलाई बुझाइएको उजुरीका चाङमा कुकुल्यान्ड पुस्तकमा उल्लेख गरिएको टेलिकमको भ्रष्टाचारदेखि करसम्मका विषय समावेश गरिएको छ ।

यी हुन् लेखा समितिमा प्राप्त र समितिका सदस्यलाई बाँडिएका उजुरी 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro